चिसापानीगढी

Romanized: chisaapaanigadhi, chisaapanigadhi, chisapaanigadhi, chisapanigadhi

काठमाडौँबाट भीमफेदी निस्कँदा बिचमा पर्ने गढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
काठमाडौँबाट भीमफेदी निस्कँदा बिचमा पर्ने गढी।
२.
हाल मकवानपुर जिल्लामा पर्ने महाभारत पर्वत-शृङ्खलामा रहेको राणाकालीन एक प्रसिद्ध प्रशासनकेन्द्र।
३.
राजधानी आउने-जानेको खान-तलासी २००७ सालपूर्व कडिकडाउका साथ र त्यसपछि क्रमशः खुकुलो गरिँदै आएको एक गौंडा।

सम्बन्धित शब्दहरू