रुन्टीगढी
Romanized: runteegadhi, runtigadhee, runtigadhii, runtiigadhi
रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका; होलेरी बजारभन्दा माथि रहेको एक प्राचीन ऐतिहासिक किल्ला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका; होलेरी बजारभन्दा माथि रहेको एक प्राचीन ऐतिहासिक किल्ला।