चिसापानी गढी
Romanized: chisaapaani gadhi, chisaapani gadhi, chisapaani gadhi, chisapani gadhi
काठमाडौँबाट भीमफेदी निस्कँदा बिचमा पर्ने गढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
काठमाडौँबाट भीमफेदी निस्कँदा बिचमा पर्ने गढी।
२.
राजधानी आउने, जानेको कडिकडाउका साथ तलासी २००७ सालपूर्व र त्यसपछि क्रमशः खुकुलो गरिँदै आएको एक गौँडा।
३.
हाल मकवानपुर जिल्लामा पर्ने राणाकालको प्रसिद्ध प्रशासन केन्द्र।