निर्याण
Romanized: niryaana, niryaan, niryan, niryana
बाहिर जाने काम; निष्क्रमण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाहिर जाने काम; निष्क्रमण।
२.
मृत्यु।
३.
निर्वाण; मोक्ष।
४.
पशुका खुट्टामा बाँध्ने दाम्लो; खुट्टे; खुट्टेसो।