पातन
Romanized: paatana, paatan, patan, patana
खसालाइ; झराइः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खसालाइ; झराइः।
२.
ढाल्ने वा लडाउने काम।