विनिमेयपत्र
Romanized: vinimeyapatr, winimeyapatra, winimeyapatr, binimeyapatra
दरपीठ वा सुम्पुवा गरिएको व्यक्तिलाई लेखिएबमोजिमको रकम प्राप्त गर्न सक्ने गरी दिइएको अधिकारपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दरपीठ वा सुम्पुवा गरिएको व्यक्तिलाई लेखिएबमोजिमको रकम प्राप्त गर्न सक्ने गरी दिइएको अधिकारपत्र।
२.
विनिमयसम्बन्धी कार्यको उल्लेख भएको कागजात।