निमेय

Romanized: nimey, nimeya

परिवर्त्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परिवर्त्य।
२.
विनिमययोग्य।
३.
साटोपाटो वा सटनी गर्न मिल्ने।

सम्बन्धित शब्दहरू