निमेकी

Romanized: nimekee, nimekii, nimeki

पारिश्रमिक लिएर काम गर्ने; ज्यालादार, ज्यामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
पारिश्रमिक लिएर काम गर्ने; ज्यालादार, ज्यामी।
२.
निमेकको सोझो गर्ने; इमान्दार।

सम्बन्धित शब्दहरू