छरछिमेक
Romanized: chharachhimeka, chharachhimek, charachhimeka, chharachimeka
छरछिमेक (chharachhimeka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
छरछिमेक(१)
(नाम [(द्वि.) छिमेक])
1.
आफ्ना घरवरिपरि रहेका घरहरू; छेउछाउका गाउँघर; आफ्नो देशप्रदेश।
छरछिमेक(२)
(विशेषण)
१..
छिमेकमा बस्ने; छिमेकमा रहेको।
२..
छरछिमेकको निवासी।