प्रमेही

Romanized: pramehee, pramehii, pramehi

पिसाबबाट वीर्य एवं शरीरका अरू धातु पग्लिएर जाने रोगबाट ग्रस्त; प्रमेहको रोगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
पिसाबबाट वीर्य एवं शरीरका अरू धातु पग्लिएर जाने रोगबाट ग्रस्त; प्रमेहको रोगी।

सम्बन्धित शब्दहरू