कुरी
Romanized: kuree, kurii, kuri
बाँसका चोयाले बुनेको हाँस आदि हाल्ने एक किसिमको कोक्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुटी]
१.
बाँसका चोयाले बुनेको हाँस आदि हाल्ने एक किसिमको कोक्रो।
२.
खेतबारीमा बनाइएको बाली कुर्ने सानो छाप्रो।
३.
किरा (बालबोलीमा); गुजी; जुम्रो।
४.
बालकको जननेन्द्रिय; तुरी; तुतुरो।