कुरीकुरी
Romanized: kureekuri, kurikuree, kuriikuri, kurikurii
कुनै व्यक्तिप्रति समयमा गर्नुपर्ने कुरा नगर्दा पछि हुने थकथकी वा कुनै काम नगर्दा हुने लज्जाको बोध; मनको सगसगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै व्यक्तिप्रति समयमा गर्नुपर्ने कुरा नगर्दा पछि हुने थकथकी वा कुनै काम नगर्दा हुने लज्जाको बोध; मनको सगसगी।
२.
बालबोलीमा लज्जा; किरी (जुम्रो)।