सुनीति
Romanized: shuniti, suneeti, shuneeti, shuniiti
राम्रो नीति; न्याय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्रो नीति; न्याय।
२.
पुराणप्रसिद्ध राजकुमार ध्रुवकी आमा।