दुर्नीति
Romanized: durneeti, durniiti, durniti
निन्दनीय तथा खराब नीति; कुनीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निन्दनीय तथा खराब नीति; कुनीति।
२.
नीतिविरुद्ध आचरण; अनाचार।