तुर्नी
Romanized: turnee, turnii, turni
कुनै पनि कामको समाप्ति; टुङ्ग्याउनी; इति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ तुर्+नी]
१.
कुनै पनि कामको समाप्ति; टुङ्ग्याउनी; इति।
२.
कुनै काम समाप्त हुँदा मनाइने उत्सव, खाइने भोज वा दिइने इनाम; तुराउनी।