तुर्नु
Romanized: turnu
टुङ्ग्याउनु; सिद्ध्याउनु; समाप्त गर्नु; सक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत तुरीय > तुर+नु]
१.
टुङ्ग्याउनु; सिद्ध्याउनु; समाप्त गर्नु; सक्नु।
२.
काम पूरा गर्नु; तामिल गर्नु; तय गर्नु।
३.
भ्याउनु।