तुर्काउनु
Romanized: turkaaunu, turkaunu
पानी, तेल आदि तरल वस्तु थोरै मात्रामा झार्नु; तुरुक्क चुहाउनु; तुर्को झार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [तुर्क+याउ+नु]
१.
पानी, तेल आदि तरल वस्तु थोरै मात्रामा झार्नु; तुरुक्क चुहाउनु; तुर्को झार्नु।
२.
पिसाब गर्नु।