श्लोक
Romanized: shloka, shlok, slok, sloka
पद्यमा रचित वा कथित वाक्य; सिलोक; पद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पद्यमा रचित वा कथित वाक्य; सिलोक; पद्य।
२.
प्रशंसा; स्तुति।