श्लथ
Romanized: shlatha, shlath, slath, slatha
शिथिल; खुस्कँदो; खुकुलो; थाकेको; थकित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
शिथिल; खुस्कँदो; खुकुलो; थाकेको; थकित।