शोथ
Romanized: shotha, shoth, soth, sotha
पित्त, वायु आदिको प्रकोपद्वारा शरीरको कुनै अङ्ग सुनिने रोग; सुज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पित्त, वायु आदिको प्रकोपद्वारा शरीरको कुनै अङ्ग सुनिने रोग; सुज।