निशोथ
Romanized: nishotha, nishoth, nisoth, nisotha
दुई वा तीन वर्षमा एकपल्ट मात्र फुल्ने, पानका आकारका पात, हरिया फूल र खैरा फल लाग्ने एक जातको रौंदार नरम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई वा तीन वर्षमा एकपल्ट मात्र फुल्ने, पानका आकारका पात, हरिया फूल र खैरा फल लाग्ने एक जातको रौंदार नरम लहरा। (यसका हरिया डाँठमा सेता, काला र राता धर्सा गरी तीन भेद छन्। आयुर्वेदमा यसको गुण ज्वररेचक, वायुनाशक र सर्प तथा बिच्छीले टोकेको विष शमन गर्ने बताइएको छ)।