लोथ

Romanized: loth, lotha

शारीरिक वा मानसिक रूपमा बढी परिश्रम गर्दा हुने थिलथिल्याइ, चल्न, चटपटाउन नसक्ने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत श्लथ]

१.
शारीरिक वा मानसिक रूपमा बढी परिश्रम गर्दा हुने थिलथिल्याइ, चल्न, चटपटाउन नसक्ने स्थिति।
२.
मृत शरीर; लास।

सम्बन्धित शब्दहरू