लोथडो
Romanized: lothado
थलथले मासु भएको (जीव)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
थलथले मासु भएको (जीव)।
२.
फलफूल, अन्न आदिले लटरम्म भएको (रुख)।