पुण्डरीकाक्ष
Romanized: pundarikaaksha, pundarikaaksh, pundarikaksha, pundarikaaksa
कमलको फूलका पत्रजस्ता आँखा हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कमलको फूलका पत्रजस्ता आँखा हुने।
२.
(नाम)
विष्णु।