मणिमण्डप

Romanized: manimandap, manimandapa

रत्नैरत्नले सिँगारिएको घर वा मण्डप; रत्नमन्दिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
रत्नैरत्नले सिँगारिएको घर वा मण्डप; रत्नमन्दिर।

सम्बन्धित शब्दहरू