यज्ञमण्डप

Romanized: yajnyamandapa, yajnyamandap, yajnamandap, yajnamandapa

यज्ञ गर्नका निम्ति ध्वजा, पताका, तोरण, चौकाचँदुवा आदिद्वारा सुसज्जित गरिएको मण्डप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
यज्ञ गर्नका निम्ति ध्वजा, पताका, तोरण, चौकाचँदुवा आदिद्वारा सुसज्जित गरिएको मण्डप।

सम्बन्धित शब्दहरू