काष्ठमण्डप

Romanized: kaashthamandapa, kaashthamandap, kashthamandapa, kaasthamandapa

काठको मण्डप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
काठको मण्डप।
२.
हनुमान् ढोकानेर अशोकविनायकको सामुन्ने स्थित एउटै रुखका काठबाट तयार पारिएको भनिने प्रसिद्ध घर।
३.
काठमाडौँ।

सम्बन्धित शब्दहरू