असारे गीत

Romanized: asaare gita, asaare git, asare git, asaare geeta

असार महिनामा खास गरी रोपाइँ गर्दा गाइने एक प्रकारको श्रमगीत; कर्मगीत; रोपाइँगीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
असार महिनामा खास गरी रोपाइँ गर्दा गाइने एक प्रकारको श्रमगीत; कर्मगीत; रोपाइँगीत।

सम्बन्धित शब्दहरू