चारण गीत

Romanized: chaarana gita, chaarana git, charana gita, charana git

चारणहरूद्वारा गाइने राजा- महाराजाहरूको कीर्ति- गाथा; भ्रमणशील व्यक्तिहरूद्वारा गाइने गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
चारणहरूद्वारा गाइने राजा- महाराजाहरूको कीर्ति- गाथा; भ्रमणशील व्यक्तिहरूद्वारा गाइने गीत।

सम्बन्धित शब्दहरू