चारणगीत
Romanized: chaaranagita, chaaranagit, charanagita, charanagit
चारणहरूबाट गाइने राजा, महाराजाहरूको कीर्तिगाथा; भ्रमणशील व्यक्तिहरूबाट गाइने गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चारणहरूबाट गाइने राजा, महाराजाहरूको कीर्तिगाथा; भ्रमणशील व्यक्तिहरूबाट गाइने गीत।