आह्वान पत्र

Romanized: aahvaana patra, aahvaana patr, aahvana patra, ahvaana patra

अड्डाअदालतमा उपस्थित हुने आदेश; समन; इतलायनामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अड्डाअदालतमा उपस्थित हुने आदेश; समन; इतलायनामा।
२.
युद्धमा गरिएको बोलाहट।

सम्बन्धित शब्दहरू