ज्ञापन पत्र
Romanized: jnyaapana patra, jnyaapana patr, jnyapana patra, jnyapana patr
कुनै विषयको जानकारी दिने वा कुनै कुराको सूचना गर्ने उद्देश्यले प्रस्तुत गरिने पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै विषयको जानकारी दिने वा कुनै कुराको सूचना गर्ने उद्देश्यले प्रस्तुत गरिने पत्र।
२.
कुनै सरकारी वा गैरसरकारी सङ्घसंस्था आदिबाट आफ्नो माथिल्लो निकाय वा सरकारलाई आफ्ना माग आदि अवगत गराउने तथा पूरा गर्नेतर्फ ध्यानाकृष्ट गर्ने उद्देश्यले प्रस्तुत गरिने जनाउपत्र; विरोधपत्र; सामूहिक रूपमा दिइने चेतावनीपत्र।