एकरस
Romanized: ekaras, ekarasha, ekarash, ekarasa
एउटै मात्र रस भएको; एकै भावको; समान भावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एउटै मात्र रस भएको; एकै भावको; समान भावको।
२.
एकै किसिमको; उस्तै भएर मिलेको।