एकरङ्गा

Romanized: ekaranggaa, ekarangga, ekarangg, ekarangaa

एउटा मात्र रङ्ग भएको; धेरै रङ्ग नमिसिएको (सारी वा अन्य कपडा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
एउटा मात्र रङ्ग भएको; धेरै रङ्ग नमिसिएको (सारी वा अन्य कपडा)।

सम्बन्धित शब्दहरू