एकरङ्‌गे

Romanized: ekarangge, ekarange

एकै रङको; एउटा मात्रै रङ भएको; विविधता नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
एकै रङको; एउटा मात्रै रङ भएको; विविधता नभएको।

सम्बन्धित शब्दहरू