अड्बाङ्‌गे

Romanized: adbaangge, adbangge, adbaange, adbange

अमिल्दो; कसैसित पनि मिल्ने स्वभाव नभएको; मिलनसार नभएको; बेमेलको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अमिल्दो; कसैसित पनि मिल्ने स्वभाव नभएको; मिलनसार नभएको; बेमेलको।

सम्बन्धित शब्दहरू