अड्बेखड्बे

Romanized: adbekhadbe

अग्लोहोचो; उबडखाबड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अग्लोहोचो; उबडखाबड।
२.
बराबर नभएको; समान नभएको; उस्तै नभएको;असदृश।

सम्बन्धित शब्दहरू