अडबेखडबे

Romanized: adabekhadabe

अग्लोहोचो परी सतह नमिलेको; खाल्टाखुल्टी परेको (जमिन, ठाउँ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी मू.]

1
अग्लोहोचो परी सतह नमिलेको; खाल्टाखुल्टी परेको (जमिन, ठाउँ आदि)।

सम्बन्धित शब्दहरू