टङ्ग्रिनु
Romanized: tanggrinu, tangrinu
हुँदै गरेको काम अस्थायी रूपमा स्थगित रहनु वा ढिलो हुनु; टँगिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दा.]
1
हुँदै गरेको काम अस्थायी रूपमा स्थगित रहनु वा ढिलो हुनु; टँगिनु।