टङ्‌चिनु

Romanized: tangchinu, tanchinu, tangcinu, tancinu

कसैलाई बाँधेर हलचल हुन नदिनु; खान नदिई कष्टमा पारिनु; टाक्सिनु; टङ्चनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टङ्च+इ+नु]

१.
कसैलाई बाँधेर हलचल हुन नदिनु; खान नदिई कष्टमा पारिनु; टाक्सिनु; टङ्चनु।
२.
खुम्चिनु; टट्‌टिनु।

सम्बन्धित शब्दहरू