टङ्कणशाला

Romanized: tangkanashaalaa, tangkanashaala, tangkanashalaa, tangkanasaalaa

टङ्कण गर्ने वा टङ्कणको प्रशिक्षण दिने स्थान; टाइपघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
टङ्कण गर्ने वा टङ्कणको प्रशिक्षण दिने स्थान; टाइपघर।

सम्बन्धित शब्दहरू