एङ्गेल्स
Romanized: enggelsa, enggels, enggelsha, engels
जर्मनीका दार्शनिक, राजनीतिज्ञ, अर्थशास्त्री, इतिहासकार; राजनीतिक सिद्धान्तकार; क्रान्तिकारी समाजवादी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जर्मनीका दार्शनिक, राजनीतिज्ञ, अर्थशास्त्री, इतिहासकार; राजनीतिक सिद्धान्तकार; क्रान्तिकारी समाजवादी सिद्धान्तका प्रणेता; फ्रेडरिक एङ्गेल्स।