रँगेल्नु

Romanized: rangelnu, ramgelnu

अनेक किसिमका कामका झमेलामा फसाउनु; कामकाजमा अलमल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [रँगेलो+नु]

१.
अनेक किसिमका कामका झमेलामा फसाउनु; कामकाजमा अलमल्याउनु।
२.
पिरोल्नु, हुँडल्नु।
३.
बिथोल्नु, भाँड्नु।

सम्बन्धित शब्दहरू