रँगेटो

Romanized: rangeto, ramgeto

कामको चटारो; काम धेरै पर्नाले हुने झमेला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ रिंग+एटो]

१.
कामको चटारो; काम धेरै पर्नाले हुने झमेला।
२.
रिंगटा, रिङटा; चक्कर।

सम्बन्धित शब्दहरू