रँगेलो
Romanized: rangelo, ramgelo
धेरै कामको अव्यवस्थित झमेला; अनेक कामकुराको बोझ; झैझमेला; चटारो; लठारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [रँग एलो]
1
धेरै कामको अव्यवस्थित झमेला; अनेक कामकुराको बोझ; झैझमेला; चटारो; लठारो।