रँगेलिनु
Romanized: rangelinu, ramgelinu
रँगेल्ने काम हुनु; रुमलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
रँगेल्ने काम हुनु; रुमलिनु।
२.
(कर्मवाच्य क्रिया)
रँगेल्ने काम गरिनु ।