सँगेल्नु
Romanized: sangelnu, shamgelnu, shangelnu, samgelnu
सबैतिरबाट ल्याएर जम्मा गर्नु; जतनसाथ सँभालेर राख्नु; सँगेट्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [√ सँगाल्नु]
१.
सबैतिरबाट ल्याएर जम्मा गर्नु; जतनसाथ सँभालेर राख्नु; सँगेट्नु।
२.
कुनै वस्तु मिलाएर राख्नु; तह लाउनु।
३.
सञ्चित गर्नु; सँगाल्नु।