सँगेट्नु
Romanized: sangetnu, shamgetnu, shangetnu, samgetnu
फिँजिएका वस्तुहरूलाई एक ठाउँमा भेला गर्नु; छरिएका वस्तु जम्मा गर्नु; सोहोर्नु; बटुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
फिँजिएका वस्तुहरूलाई एक ठाउँमा भेला गर्नु; छरिएका वस्तु जम्मा गर्नु; सोहोर्नु; बटुल्नु।