रगेल्नु
Romanized: ragelnu
मसिनु वा धुलो वस्तु पानी, दुध, तेल आदि तरल पदार्थमा मिसेर फिट्ने काम गर्नु; रयाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत लालाकरण]
1
मसिनु वा धुलो वस्तु पानी, दुध, तेल आदि तरल पदार्थमा मिसेर फिट्ने काम गर्नु; रयाल्नु।