अड्भाङ्‌गे

Romanized: adbhaangge, adbhangge, adbhaange, adbhange

अकडो हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अकडो हुने।
२.
आफ्ना कामकुरामा डटेर अडान लिने; ढिपी गर्ने।
३.
ठर्रिने।

सम्बन्धित शब्दहरू